Posted by: Rahuldai March 30, 2007
If it was not for her
Login in to Rate this Post:     0       ?        
हह्हाहाह! ज्ञानेको कहाँनी लाई साँचो मान्ने नै रैछ । देवीयानी को दीपेन्द्र सँग को सम्बन्ध थियो भन्ने कुरा मा शंका न रहला । तर उनकै कारण दरबार को घरबार उजाडिएको कहाँनी चाँही पारस् र ज्ञानेको मात्र हो । दिन आउँदै छ । तिनको गती दुरगतिको ।
Read Full Discussion Thread for this article