Posted by: Rahuldai March 30, 2007
~ चौतारी ५० "स्वर्ण बिशेष" ~
Login in to Rate this Post:     0       ?        
सोहरै आना सहि हो, राम् चन्द्रे। हामी यति पूर्बाग्रहि भएकाछौ कि राम्रो लाई राम्रो भन्न पनि लजाउंछौ। अनि नराम्रो लाई पनि कस्ले केहि भन्ला, गर्ला भनेर न् राम्रो भन्न सक्दैनौं। क्रीक्रेट् पो हेर्ने र आनन्द लिने, त्यो धोबि धोनि, बिरेन्दर् सब्जिवाला हेर्ने होइन नि। गीत -संगीत पनि हृदय छुने जस्को हुन्छ, त्यहि सुन्ने। सुर् न ताल् को नव धनाढ्यहरुको कोपरामा मुतेको स्वर् भन्दा त जगजीत् सिंह् को गाना पो सुन्नु।
Read Full Discussion Thread for this article