Posted by: Rahuldai March 30, 2007
~ चौतारी ५० "स्वर्ण बिशेष" ~
Login in to Rate this Post:     0       ?        
राम चन्द्रे, यस्तो दर्द भरिको गीत-गजल ले आँखा सजल बनायो, गाँठे । गीत को कुनै भाषा हुँदैन्, सीमा र राजानिती हुँदैन । देश पो दुष्ट्, गीत -गजल त इष्ट हुन । जीवन को हर दुख दर्द लाई शालिन ढंगले पस्केकाहुन तिनले । नेपाली ले नि सिक्नु पर्ने हो, गीत -गजल कस्तो हुनु पर्दछ ।
Read Full Discussion Thread for this article