Posted by: jhatka March 30, 2007
New Govt. including maoist
Login in to Rate this Post:     0       ?        
Hi Guys Seems like the SPA N' M finally hatched the new Govt. नेपाली काङ्ग्रेस, नेकपा एमाले र नेकपा माओवादीबीच पाँच-पाँचवटा मन्त्रालयहरू बाँडफाँट गर्ने सहमति भएको बताए। "नेपाली काङ्ग्रेसलाई गृह, रक्षा, अर्थ, विज्ञान तथा प्रविधि र शान्ति तथा पुन:निर्माण मन्त्रालय दिने प्रस्ताव भएको छ। एमालेले परराष्ट्र, पर्यटन, शिक्षा, कृषी र सामान्य प्रशासन पाउने भएको छ। उपप्रधानमन्त्री कसैलाई पनि नराख्‍ने खालको सहमति नजिक पुगेका छौं "नेकपा माओवादीकालागि सञ्चार, भौतिक योजना तथा निर्माण, वन, महिला, बालबालिका तथा समाज कल्याण लगायतका मन्त्रालयहरू छुट्टयाइएका छन्।" How's dat?
Read Full Discussion Thread for this article