Posted by: gwanche March 30, 2007
~ चौतारी ५० "स्वर्ण बिशेष" ~
Login in to Rate this Post:     0       ?        
दादा, नमे, कुम्ले, ठुलि, गुन्टे बाबु, मिस्टे, सान्नानी, ठुल्दाइ, रामे, हरि तथा ऐले चौतारीमा नहनु भएका सम्पूर्ण गाम्लेहरुलाइ सामुहिक अभिबादन! (वेदर अपडेट, हैन हैन मेरै कन्डिसन अपडेट आज चाहि:आज कन्डिसन एकदम ठीक छ, हिजोको ह्याङ पनि सिद्दियो । दुई तीन चोटि, मुसाको चुचोमा क्लिक पनि गरिएन । ठुलि आज च्या'मा उखु चोपेर खा'को रे हो ?) सबैलाइ बेसै होला क्यारे!
Read Full Discussion Thread for this article