Posted by: Pretty March 30, 2007
~ चौतारी ५० "स्वर्ण बिशेष" ~
Login in to Rate this Post:     0       ?        
ल मामाले नि गर्नु उत्पट्याङ् गर्या रैछ :D:D:D:D ठुल्दाइको कथाको परिस्थिति उस्तै त हैन अलि अलि तेस्तै मलाइ नि पर्याछ। राम्रो छ ठुल्दाइ। ओहो मिस :D:D:D ल चाडैँ पुरा गर्नु त कथा, कस्तो खुल्दुलि लागिसक्यो। Interesting. कुम्ले खै त भोज? कुम्लिनि भाउजुलाई नमस्ते है. :) रामे, दादा नमस्ते ठुली तिम्रो कबिता नि राम्रो थ्यो, अरु नि लेख न। ए गुन्टे तिमि नि एउटा बाल कबिता भन त।
Read Full Discussion Thread for this article