Posted by: CaMoFLaGeD March 30, 2007
~ चौतारी ५० "स्वर्ण बिशेष" ~
Login in to Rate this Post:     0       ?        
हा हा हा!! नमु!! धेरै धेरै धन्यवाद छ है तिमीलाई शुभकामनाको लागि। कस्तो राम्रो रातो फूल राखेछौ। नमु यु आर चोsss च्वीत! :पि राम्रा राम्रा कथा-कविताहरु गइरहेको र'छ, ह्याँ फुर्सद मिलाएर सब पढ्छु यो वीकेन्डाँ!! सबै गाउँले दाजुभाई तथा दिदीबहिनीहरुमा यो सोझो कुम्लेको प्रभातकालिन स्वर्णिम अभिवादन!! जदौ!! :-)
Read Full Discussion Thread for this article