Posted by: nepalean March 30, 2007
~ चौतारी ५० "स्वर्ण बिशेष" ~
Login in to Rate this Post:     0       ?        
मिस कस्तो ट्यालेन्ट १० बर्ष पहिले नै स्वर्ण महोत्शबलाइ यस्तो रामर्रो कबिता लेखिदिने । यि दादा आजकाल ठग भो जस्तो छन। पुरानै सन्जुको कथा लेखेर भे ने टास ने के खाली झ्याउरे गित गाउछौ ? पिरती नानी के हिल लार आउनि हुन कुन्नि यसपाली , राम्ररी आए है ? साच्चै कुम्लु के हो यसो बधाइ लिन भे ने चौतारी मा धाउन गाठे कति गुप्त बास बसेको ?
Read Full Discussion Thread for this article