Posted by: Dada_Giri March 30, 2007
~ चौतारी ५० "स्वर्ण बिशेष" ~
Login in to Rate this Post:     0       ?        
म एउटा पुरानो जोक हाल्छु है.( Source: ७० वर्ष अगाडिको गोरखापत्रबाट.) *** *** *** भउते कामी, ठगे, तितौरी ज्याग्दी खोलखोलै चुत्रो खाँदै खाँदै हिन्याका थिया. तितौरी: "यो खोलाँ आगो लाइदिन्या हो भन्या, यी माछा आकाशमा जानु परन्या छ." भउते कामी: "रुखमा जानु परन्या छ." ठगे: "रुखमा रे? रुखमा जानुलाई भैँसि हुनु परन्या छ." (कामी = अभियन्ता; Engineer)
Read Full Discussion Thread for this article