Posted by: Amazing March 29, 2007
~ चौतारी ५० "स्वर्ण बिशेष" ~
Login in to Rate this Post:     0       ?        
अब आज रोदिघर (NIthgClub) मा कम्मर् मर्काउन भनेर हिडेको, बबाल् नै भयो नि, भित्र छिर्या मात्र दुइ हजार रुपिया रे, ल हामिपनि ल जा भनेर फर्कियो, फेरि अर्को रोदिघर जाउ भन्या त्यो कालुराम (African friend) ले नमान्ने --------- तर आज चौतारिमा सारै रमाइलो जमघट भाको रहेछ रौसिको सुरमा दिइहाल्न पर्यो ------------- साझको एकान्त बेला हातमा रौसि नभए मन कति खिन्न होला मुटु टुक्री छिया छिया हुदा चिसो चिसो फेन्टालाइ रौसि भनि पिउदा यो मनमा दनदनि आगो बल्दो रहेछ नक्कलिलाइ बिर्सु भन्दा, यो कठोर झिल्के पनि दुइ थोपा आसु झार्दो रहेछ खै थाहा नपाएर हो कि बौलाएर हो त्यो कुहेको आलुलाइ सुकुटि भन्दै कपाकप खातो रेह्छ haa haaगफै त होhahaha
Read Full Discussion Thread for this article