Posted by: hetterika!! March 29, 2007
~ चौतारी ५० "स्वर्ण बिशेष" ~
Login in to Rate this Post:     0       ?        
ओर्जिनल देशी माल पर्या जस्तो छ नि ग्वाँचे, तेल्ले त मजाले घुमाउछ पृथिबि। म नि पृथिबि घुमाउन रेडी भ र बस्या छु। साले साउले गुरुको ठाममा राखेर आफैलाई राखेर जोत्या त था पाईहालेउ क्या रे! यु मा U छुटेछ रे, हँसायो!
Read Full Discussion Thread for this article