Posted by: Pretty March 29, 2007
~ चौतारी ५० "स्वर्ण बिशेष" ~
Login in to Rate this Post:     0       ?        
गोताएँदाइको मर्म, चित्रेको बाल्यकाल, दीप ज्योको कैता, नमेको साइबर, राहुल्दाइको सबिता, नेप्चेको औरेजी, मिसको गन्थन सबै कति रमाईलो। तितौरीले ले हसाउनु हसाई ऐया, मरेँ हाँसेर। :D:D:D अनि ए ग्वाचे, हरी तिमारु हारेको कुरा किन गुप् चुप् हँ? :P:P
Read Full Discussion Thread for this article