Posted by: nepaalisathi March 29, 2007
nepali joke
Login in to Rate this Post:     0       ?        
श्रीमान - तिमीले ज्यादा खर्च गछौ । यदि मलाई केही भई हाल्यो भने तिमीलाई भिख मागेर जीवन निर्वाह गर्नु पर्ला ? श्रीमती - तपाईले त्यसको चिन्ता गर्नु पदैन । तपाईसाग पैसा माग्दामाग्दै भिख माग्ने बानी नै बसी सकेको छ ।
Read Full Discussion Thread for this article