Posted by: nepaalisathi March 29, 2007
nepali joke
Login in to Rate this Post:     0       ?        
एक मानिस डाक्टर साब लौन मेरो घर छिटै हिड्नोस् डाक्टर : किन - कसलाई के भयो र ? मानिस : हिजो म अफिसबाट घरमा गइ मेरी श्रीमतीले त खेर जान्छ भनेर मलाई समेत पकाइ राखेमो ३ माना चामलको भात खाइछ भन्या पेट दुख्यो भनेर रोइरहिछ अहिले । डाक्टर : तपाइको छोराछोरी कति वटा ? मानिस ६ वटा डाक्टर : त्यसो भए धन्दा नमान्नुस् ६/६ जना बच्चा अटाउने पेटमा जाबो ३ माना चामलको भात नअटाउला त ?
Read Full Discussion Thread for this article