Posted by: world_map March 29, 2007
~ चौतारी ५० "स्वर्ण बिशेष" ~
Login in to Rate this Post:     0       ?        
तिरूले एकदम रमाइला टुक्राहरूको संकलन गरेकि रहेछन्, पढेर खूब हाँसो लाग्यो। :D नेप्चे, गुड पोइम! ठूली, कहाँ कम्मर मर्काउने ठाउँमा जाने भन्या? बरू आज राती केन्डल लाइट डिनर जाम न! म सेतो सुटमा आउँछु। :P ;)
Read Full Discussion Thread for this article