Posted by: miss_ me March 29, 2007
~ चौतारी ५० "स्वर्ण बिशेष" ~
Login in to Rate this Post:     0       ?        
:) :) लौ न के बिधि लस्कर लाएछ फिरि। त्यो के जाति पानी भर्न ग'किम के रे । लौ न के साह्रो खुट्टै गलेर आओ! एउटो हातआँजर्किन आर्को हातआँ सानो पित्तलको अंखओरा पछाडि डोकाआँ गाग्रि के के मात्रै बोक्नु । गाग्री नि खोटो ला'र टाल्या त हो कसरी कसरी चुने भ'छ फिरि । अँ साच्चि मैले नी सप्पै जो कखरा पडेकिम के रे भर्खर जो । ग्वाँचेओकथाले मुटु जो कुटुक्क पार्न खोज्छ। त्यस्तो राउरो जोडि नि कसरी विछोड हुदो रे'छ के ?!। हैन ए चौतारीआँ केटकिटिहो तिमुर नी कसै सअ स्नेहा र आदि ले जस्तो गरेओ छऔ भने बेलैमा बुध्दि पुराउनु है । नत्र दिपको जस्तो कइता मात्रै लेकेर बस्नुपर्ला भन्छु र फेरि '..त्यल्ले यसो गरि त्यल्ले उसो गरि ...मोरि रातिआँ आउछे बिहानी मा गैहाल्छे ..म त उइ रित्तो हात लेर बस्या बसेई' ( दिप दा भन्दिया नि नरिसम है :D) खै त बाङ्गेको को कथा ? तेई बेला नमेले लेखेओ कुरो पढिकिम केइ बुझ्या भे मार्दिनु अनिखेरि गौतम बाउ हउरको कथाले त रुन रुन मनलाउनि के फेरि । वास्तविक र मार्मिक कुरो । मान्छेले मन्दिर लै मसान देखे पछि ....सबैको हालत तेइ होला के रे .. गर्मिबेला आउछु है भन्दा 'क्यार्न आम्ने?' पो भन्छन मलाइ नि साच्चिकै । अनि याहू कम्तिको छुम के म ? त्यो के जातीले जिस्कायो भन्दैमा डराएर भागुम के ?:) अरु अरु लै त ठीक पारेओ कुरो त साच्चै हो के ।तर यो बुढेसकाल को दिमागआँ कुरो पसेन के । हो के कता कता'ट डाइरेक्टि पारेछु कि इनडाइरेक्टि ..नेपेजी लै ठिक नि पारीसकेओ कुरो सुन्दा हाँसो उठ्यो र खुशी नि लाओ । तर कहा कुनबेला संझिन सकिन?! कि ठिक हुने लै था होला कि ठिक पारेओ देख्ने लै था होला जे सुकै होस ... ( मनमनै जान्न चै मुन लाञो कहिले कहा रैछ त ) जे होस डबळि चै गज्जब को लेखेको हो है ..मन पर्यो दिपदा हउरको को कबिता देख्दा मलै नि केहि लेखू लेखु लाग्ने चै हो के । फिरि डर लाग्छ धम्काउन बाहेक अर कुरो दिमागआँ आम्दैन अनि चित्रेभाइ तिम्रो बालककाल कति मजाओ रे'छ भन्छु र । तिम्रो कथा हरु पढूपढू लाग्छ मलै त । अनि नि कहिले काही बाल्यकाल मै कल्पेर बसु बसु लाग्छ । जादाजादै राहुल्दा ,ठूली प्रिती , झिल्के सप्पै लाइ म यो जानकारि गराउछु कि ...'मलै सन्चै छ ' हरिशरणम!! :)
Read Full Discussion Thread for this article