Posted by: world_map March 29, 2007
~ चौतारी ५० "स्वर्ण बिशेष" ~
Login in to Rate this Post:     0       ?        
नमेको मन्थन, मिस दिदीको कविता र यामेको गन्थन निकै रमाइला रहेछन्। गोतामेज्यूको देशप्रेमले ओतप्रोत संस्मरणले देशलाई फेरी संझाइदियो। ल गाम्लेहरू अरू पनि लेख्दै गरम्। म यसको बाँकि भाग चाँडै लेख्ने कोशिस गर्नेछु।
Read Full Discussion Thread for this article