Posted by: gwanche March 28, 2007
~ चौतारी ५० "स्वर्ण बिशेष" ~
Login in to Rate this Post:     0       ?        
राम्रो ठुल्दाइ, अझै जावोस्! चित्रे, प्रेमा म्यामलाइ मैले चिन्छु तर फर योर काइन्ड इन्फर्मेसन मैले इन्ड्यामा पढेको हो, एस. एल. सि. पछि । प्रेमा म्याम भन्ने म्याडमले मेरो साथीहरुलाइ जुलोजी पढाउँथ्यो, याँ त एउटा नाम राख्नु पर्ने भएको भे'र प्रेमा म्याम राख्देको हो, मलाई थाहा छैन साँचिकै प्रेमा म्याम स्ट्रीक्ट छ कि छैन ।
Read Full Discussion Thread for this article