Posted by: world_map March 28, 2007
~ चौतारी ५० "स्वर्ण बिशेष" ~
Login in to Rate this Post:     0       ?        
ग्वाँचे, नाइस स्टोरी! कथाको 'प्रेमा म्याम' को नाम त सुन्या सुन्या जस्तो लाग्यो नि! यदि तिमी पढ्या कलेज कै रियल 'प्रेमा म्याम' हुन् भने, यौटा कुरा भन्न मन लाग्यो, प्रेमा म्याडमकी छोरी हाम्रो कलेजमा मेरो किलासमेट थिई। :) ल अरू नि लेख्दै गर, मेरो त दिमाग कछुवा जस्तो चलिरा'छ। :(
Read Full Discussion Thread for this article