Posted by: Deep March 28, 2007
~ चौतारी ५० "स्वर्ण बिशेष" ~
Login in to Rate this Post:     0       ?        
स्वर्ण महोत्सबको मेला लाग्या रेछ -- रमाईलो। मायालुको एक् नजर झैं छ यो चौतारी न पैंचो लिनु पर्ने - न खर्च होला भन्ने डर साथीको साथ झै लाग्छ यो चौतारी न उधारो तिर्नु पर्ने - न चोर्ला कसैले भन्ने डर
Read Full Discussion Thread for this article