Posted by: hetterika!! March 28, 2007
~ चौतारी ५० "स्वर्ण बिशेष" ~
Login in to Rate this Post:     0       ?        
को को छौ हो अईले? किरकेट कै पछी लाईरा हुन क्या हो? आज त लँकाले नि धेरै हल्ला गर्न देला जस्तो देखिन मैले, के बिचार छ, ग्वाँचे सोल्टी? मामा नि आउनुभा रच, नमस्ते गरे है। तेतातिर ताल मिल्यो भने एक घण्टी हानुम है, नभए म बेल्का हानम्ला! नक्कली मामा पनि कान चिरेर आ रचन, के छ हौ हालखबर? नानु दाइ लाइ नमस्ते है।
Read Full Discussion Thread for this article