Posted by: Juggy March 28, 2007
~ चौतारी ५० "स्वर्ण बिशेष" ~
Login in to Rate this Post:     0       ?        
लु कि नदेख्नु नि थुलु!! चस्मा हरा देखुन अलि धमिलो देख्ने गरे छ के रे!! जिम्माल्नीले ल्याइदेलान नि अब चस्मा शहराट!! लु अब देखिहाले नि!! चित्रे कहाँ गे छ कुन्नी!! लु फेरि पनि जदौ यो बिर्खे माइलाको !! :)
Read Full Discussion Thread for this article