Posted by: world_map March 28, 2007
~ चौतारी ५० "स्वर्ण बिशेष" ~
Login in to Rate this Post:     0       ?        
नमस्ते गाम्लेहरू!!! चौतारी स्वर्ण अंकको चौतारी बनाएकोमा नमेलाइ धेरै धेरै धन्यवाद साथै सबै एक्टिभ चौतारीवासी तथा चूपो लागेर हेर्ने दर्शकहरूलाइ पनि धन्यवाद, बधाइ तथा शुभकामना! कुम्लेले आफैंलाइ छुटाएछ, उसको पनि दामी कथा आउनुपर्छ। आफ्नो अचेल व्यस्तताको कारणले कविता, कथा फुर्नै छोडिरा’छ, हेरम् टराइ गरम्ला, केही फुरिहाल्यो भने ढिलो नगरी टाँस्ने नै छु। अनि हिजोको किरकेट म्याच त आजसम्म लम्बिएछ नि। आज के हुन्छ हेरम्। आफू त आयरेहरूको सपोटर हो, शुक्रवार ईंलिशहरूसँग छ, हार्ने निश्चित भए नि आयरेहरूलाइ नै चियर गर्नु पर्ला। राहुलदाइले नेपालको दुष्ट छिमेकी भारत भने झैं आयरेहरू आफ्नो दुष्ट छिमेकी ईंग्लेहरूलाइ मान्छन् नि। ल सबै गाम्लेलाई फेरी बधाई पचासौं अंकको लागि!
Read Full Discussion Thread for this article