Posted by: Gautam B. March 28, 2007
~ चौतारी ५० "स्वर्ण बिशेष" ~
Login in to Rate this Post:     0       ?        
अघि नदेखिएकालाई जदौ गरें है! यस्तै हो हरि, हराएजस्तो देखियो, तर हराकै भने त हैन क्या! चौतारी जान्छु र दुनियाका कुरा काट्छु भनेर हिनो, एउथरी काम आईलाग्छ! अर्को दिन अर्को थरी काम आईलाग्छ! अब यो मउसबमाचैं जमौंला भनेको हो के रे। जगजीत सिंले गा'को गजलको टुक्रो याद आउँछ अनि, अपनी मर्जीसे कहाँ अपनी सफरके हम हैं रुख हवाओंका जिधरका है, उधरके हम हैं-----
Read Full Discussion Thread for this article