Posted by: Rahuldai March 27, 2007
~ चौतारी ५० "स्वर्ण बिशेष" ~
Login in to Rate this Post:     0       ?        
दिन भरि हामी( ग्वाँच्, हरि, झिल्के,भउते, यामे अनि महिला संघ का सबै जना) ले नमे अभियन्ता को खोजिमा थियौं । स्वर्ण चौतारीको प्रतिक्षा मा । यती सुन्दर चौतारीको निर्माण मा लागेको रहेछौ, मुरी मुरी धन्यवाद । गोतामे, तिरु, गालब गुरु भउते नेप्चे र भट्टे ह्यारि र तरकारि जिम्माल् बा अनि बाकि सबैलाई पुन: एक पटक् स्वर्णिम् तारेमाम् ।
Read Full Discussion Thread for this article