Posted by: nepalean March 27, 2007
~ चौतारी ५० "स्वर्ण बिशेष" ~
Login in to Rate this Post:     0       ?        
राहुलदाइ स्वागत छ सुनको चौतारीमा । आशा छ तपाइले रोपेको रुख युगौ युग सम्म रहने छ। गाले चोरेको भन्दा पनि टिपेकको भनु क्यार । तारा चाइ मैले राखेको नाम हो , मलाइ त तितौरी भन्दा तारा नै मन पर्छ क्या ! अनि भुतको बच्चो किन बिरामी पर्यो थाहा छ? मान्छे लागेछ कया !
Read Full Discussion Thread for this article