Posted by: abc March 27, 2007
छट्टु कुमार बस्नेत्!
Login in to Rate this Post:     0       ?        
लोक गायक कुमार बस्नेत ले शहीद हरु को सालीक निर्माण स्थल को शिलान्यास् गरेछन् । राम्रै कुरो हो । उनि पनि लोकतान्तृक् भयेछन् । यो पनि राम्रै कुरो हो । तर कुरो के भने के उनि यति छिट्टै लोक्तन्त्रबादिको त्यो स्तरम पुगे त जस्ले जनाअन्दोलान् २ शसिद् को शलिक् को जग शिलान्यास् गर्ने पबित्र मौका पाओस्। अरु कोहि थियेन र नेपाल मा? सबैलाइ थाहा छ उनि राजा महेन्द्र को बिस्वास् पात्र मान्छे थिये। साधै चाकरि मा जान्थे। पन्चायत काल भरि सामन्त बादि नकचरो गीत गयेर हिडे । जनान्दोलन् १ म बहुदल् तिर नलगेर पन्चायत को समर्थन् गरे । ४६ साल् पछि आफ्ना गीत रेडियो नेपाल् ले बजायेन भनेर रोएर हिडे। हो उन्ले धेरै नेपलि गीत् गायेका त छन् तर उनको स्वर म कुनै माधुर्यता छैन खालि संकलन गरेका र अरुका चोरेक गीत गायेर नाम कमाये । हालै सरकारी जग्गा मिचेर बद्नाम कमाएक छन । ठिकै छ, उनको गायन राम्रै होला तर उनि जनान्दोलन २ क शाहीद हरु को भाबना लाई आत्मसात गर्न सक्ने मान्छे हुन त?
Read Full Discussion Thread for this article