Posted by: hetterika!! March 27, 2007
~ चौतारी ४९ ~
Login in to Rate this Post:     0       ?        
ग्वाँचे अझै ढल्या रैन्छ, एक बोतल थप सोल्टी ठीक हुन्छ। जान देउ जम्मैलाई उतै, झन हाम्लाई भोज को बेलाँ मोज, आऽऽऽऽऽऽऽऽऽऽऽ अहिले सप्पै कराका छन, हार्दा था पाउछन!
Read Full Discussion Thread for this article