Posted by: Rahuldai March 27, 2007
~ चौतारी ४९ ~
Login in to Rate this Post:     0       ?        
ल त अब घर तिर लागें, नयाँ चौतारी बनाए छ भने चियाउन पर्ला चिलिम तानेर । अड्डा भन्ने को पाठ्शालामा छुट्टी भो । दिन भरि कम्युटरमा बसेर दोहर्याएर खोज्या जस्तो ( रिसर्च् भन्छन् खैरे ले) गर्ने हो। के थाहा गोरुलाई चौतारिमा चिलिम् तान्दै बसेको। अस्तु। तारेमाम्। घर् जाम्।
Read Full Discussion Thread for this article