Posted by: Rahuldai March 27, 2007
Login in to Rate this Post:
0
?
झिल्के म त राम्रो खेलाडी म परिन । हाम्रो जमाना मा १०० स्कोर त विनिङ स्कोर थियो, कहाँ को हाफ सेन्चुरी र सेन्चुरी को कुरा। विकेट् कीपर् परें, आफ्नो पालो मा २-४ चौका नि हान्ने मौका मिल्दैनथ्यो। क्याच् चाहि धेरै समाइयो। काम् नै समात्ने।