Posted by: Rahuldai March 27, 2007
~ चौतारी ४९ ~
Login in to Rate this Post:     0       ?        
बधाई छ झिल्के, खुशी को कुरो सुनायौ । त्यो चिम्से आँखा भाको लाई चाँही न छोड्नु नि । दिलदार मान्छे सँग हजार दिल रमाउछन । झिल्के ब्रो, एक्सेलेन्टे ।
Read Full Discussion Thread for this article