Posted by: Rahuldai March 27, 2007
Login in to Rate this Post:
0
?
झिल्के ब्रो को बायो डाटा हेर्दा त अध्यक्ष् निर्बिरोध् होला जस्तो छ।
यो राहुल् बुढोले पहिले नै आफ्नो मनोनयन फिर्ता लिसकें क्या र। नत्र मेरो बायोडाटा नि कम ता को छैन हो।
१९८३ देखि को अनुभव, शक्ति त जन्मि सके कि त्यतिबेला। टुंडिखेल् र सानो गौचरण हाम्रो मैदान्। टुडिखेल् देखि इलाहाबाद् सम्म खेलियो, जम्मा जम्मि १ओटा स्वर्ण पदक् नि जितियो। हाम्रो बा आमा ले खेलेर खाने भो भनेर साप् सङग ह्पारेकोले अहिले यहा पुगें, नत्र.........................
जे होस्, झिल्केलाई अध्यक्ष को पदमा प्रस्ताब म आफै गर्छु। केटाहरु ताली बजाउ!!!!!!!!!