Posted by: gwanche March 27, 2007
~ चौतारी ४९ ~
Login in to Rate this Post:     0       ?        
झिल्के, रौसी खाने मात्रै हो र रौसीमा त पौडी खेल्ने बेबस्था मिलाछम हाम्ले त हाम्रो पार्टिमा, हेर त म भरखर पौडी खेलेर आम्दैछु । तिमी पनि एक डुबुल्की मारेर आइहाल हाम्रो स्विमिङ पूलमा!
Read Full Discussion Thread for this article