Posted by: hetterika!! March 27, 2007
~ चौतारी ४९ ~
Login in to Rate this Post:     0       ?        
याsssमानको ठुलो बिस्व कप चाइ लन्केहरुले लान्छन रे यसपाली! ग्वाँचेले घच्चीको कुरो गर्या हो यो चैं। अनि त्यो चौतारी एफ एम को कुरो अलिअलि सहि नै हो भन्नुपरो, साउले मलाई बबाल जोतिरा कुरो हैन भन्न नि मिल्दैन। भयो अब, खेलको आधा टुक्रा भोली खेल्ने रे, गजब छ बा। आज त्यो कँगारुहरु रातभरी झ्याप हुने होला ३२२ दौडेको भनेर, भोली घुँएत्रो फाल्ने बेला सबलाई ह्याङओभर होस! लौ जा त।
Read Full Discussion Thread for this article