Posted by: gwanche March 27, 2007
~ चौतारी ४९ ~
Login in to Rate this Post:     0       ?        
चित्रे कता हराएछ आज ? तितौरी,त्यो चित्रेले राख्देको नाम हो कि क्या हो, त्यो त मेरो स्कुलको नाम हो ग्वाँचुराम कुँइकेल । ग्वाँचे त मेरो बोलाउने नाम पो हो त । अनि आफ्नो स्कुलको नाम भन्दा पनि कोइ रिसाउँछ्, रिसाउनु पर्ने भे रिसाइदिन्छु क्यारे । फेरी रिसाएन भनेर तिमी रिसाउलिउ । कथा आज लेखेकै छैन कसरी पेस्टिने, भोली राम्रो साइत हेरेर कथा लेखेर पेस्टिन्छु नि है । हरि सोल्टी, के छ जिम्दै हो ? तिम्रो त हलो जोत्नु पर्छ भनेर गोरु भाग्यो रे अनि तिम्रो साउले तिम्लाइ नै गोरुको ठाउँमा बाँधेर जोत्दैछ भन्ने अपुस्ट खबर हाम्रो चौतारीको एफेमले फुक्या जस्तो लाग्याथो, हो ? कि जि निउज जस्तै हाम्रो एफेमले नि फटा: कुरा फुक्या हो ?
Read Full Discussion Thread for this article