Posted by: hetterika!! March 27, 2007
~ चौतारी ४९ ~
Login in to Rate this Post:     0       ?        
ग्वाँचेले कुरो चैं मज्जाको गर्यो। हे हे मलाई नि दुई तीन जना ईण्ड्या सपोर्टर हरुसँ कुरा गर्न मज्जा भै रा'छ। यो खेल भन्या नि गजबको जन्तु हने भन्या, के के न आफुलेई केई जित्या जस्तो नाक फुलाएर बसिराख्न पाईया छ। उनेरु चैं फेरी आफ्नै के के न गा जस्तो बैराग्गेर बसिराछन। लौ गाम्का चेलीबेटी जम्मै कँगारुको पछी लाग्ने रे, मोराहर्ले आज नि ३५० पुराउला जस्तो छ। पछी बसीसक्नु होला जस्तो हाम्ले चै देख्याछैनम।
Read Full Discussion Thread for this article