Posted by: Rahuldai March 27, 2007
~ चौतारी ४९ ~
Login in to Rate this Post:     0       ?        
ग्वाँचेको कथा नि रमैलो रैछ। जन्मले नै दुष्ट् छिमेकि को बिरोधी। कुरो १९८७ को वर्ल्ड् कप को पहिलो खेल को। दुष्ट् र कंगारो को टीम बिच्, अन्तिम बल मा एक् रन ले हार्दा मलाई हो नै भएन खुशीले उफ्रे छु, झन्दै न मारेको नि। इलाहबाद् मा होस्टल मा कृक्रेट् हेर्दै छु भन्ने त बिर्से छु। धन्न केहि भारतीय मित्र हरुले बचाए। नत्र उहिलेइ राम् नाम् सत्य।
Read Full Discussion Thread for this article