Posted by: Rahuldai March 27, 2007
?????.....बिरोध गरौँ
Login in to Rate this Post:     0       ?        
पहिलो काम भ्रष्टाचार परिभाषित हुनु पर्‍यो । आर्थिक अनियमितता, नैतीक पतन्, नितीगत भ्रष्ट्रचार के के लाई मान्ने ? दोस्रो, भ्रष्ट्रचार को पर्दाफास् गर्ने काम आफ्नै घर बाट किन न गर्ने ? आफ्ना बुवा आमाले यथेष्ट खर्चेर नै पढाएका हुन ? पहिला सोध्नु पर्‍यो, खोज्नु पर्‍यो, त्यो ठुलो रकम कहाँ बाट आएको थ्यो र हो । कर तिरेको पैसा हो कि होइन ? अनि मात्र गोबिद्न राज, खुमे लगायत भ्रष्ट हरु माथि गालीको बौछार गर्न मिल्छ । अस्तु!
Read Full Discussion Thread for this article