Posted by: nepaalisathi March 27, 2007
police
Login in to Rate this Post:     0       ?        
नेपाल प्रहरीमा भर्ती हुन छाती नाप्न गौरस्थित जिल्ला प्रहरी कार्यालय रौतहट परिसरमा सोमबार प्रतीक्षा गर्दै युवा । जिल्ला प्रहरी कार्यालयले १० जना जवानका लागि दरखास्त आह्वान गरेकामा ३३ ले निवेदन दिएका छन्
Read Full Discussion Thread for this article