Posted by: Rahuldai March 26, 2007
हे दैब! (कबिता-राहुलभाइ)
Login in to Rate this Post:     0       ?        
ठुली लाई धन्यवाद, कसैले त राम्रो भने मेरी सबिता लाई । कुकुर पालक जी, यो ब्यथा तपाईं को नि हो मेरो नि हो । दुख सबैलाई परेको हुन्छ, परिमाण मात्र फरक हुने हो । स्व अरुण थापा को गीत याद आउंछ, मलाई यहाँ निर । यस्तो लाग्छ यो जिन्दगी मेरो दुखै दुख ले भैएको छ सागर भन्दा गहिरो ब्यथा यो छाती भरि लुकेको छ । चोट के हो ब्यथा के हो, म जस्तो घाइतेलाई सोध मिलन् के हो बिछोड् के हो मलाइ सोध्दै न सोध
Read Full Discussion Thread for this article