Posted by: world_map March 26, 2007
~ चौतारी ४९ ~
Login in to Rate this Post:     0       ?        
राहुलदाइ, कहाँ यति चाडै भन्ने? अरूलाइ नि चानस दिम् न। :) ठूलु, तिमीलाइ यो बुझ्न गाह्रो भयो भने तिम्रो बोर हटाउनको लागि यौटा गीत गाइदिन्छु नि म, हुन्छ? ;) साँझको जूनसँगै आउछौ तिमी भनेर टोलाइरहन्छु आकाशमा रातको तारा गनेर.... :)
Read Full Discussion Thread for this article