Posted by: Juggy March 26, 2007
Sajha NauTankiLand --Episode 4!
Login in to Rate this Post:     0       ?        
लौ न नि हाम्रो लुटे डा हन्कको बे हुन लागो!! बुइनीलाइ बे गरेर पठाम्दा धेरै रुनु पर्ने भो भनेर १० प्याकेट टिसु नि किनेर ल्याको! अझ दाइजो नि हेरेको: एक जोर घाँटिमा बाँढ्ने स्पेसल लेदरको फिट्टा, १० गोटा Pedigree, ठुलो खोर किनेर ल्याको!! श्रेष्ठ टेलरिंगमा गएर सुट नि सिलाइसकेको!! यसो राम्रो सँग पढ्छु त भरै साँचिकै कुकुरको पो बे रै छ !! थुइया आँखा!! :P Have a good day everyone!! :D
Read Full Discussion Thread for this article