Posted by: gaalab March 26, 2007
~ चौतारी ४९ ~
Login in to Rate this Post:     0       ?        
ग्वाँचेले पनि कस्तो कुरा गर्या होला! अब, कानै नदेखेसि कसरी भात पिउनु, कसरी चुरोट पिउनु? के भअ के मास्टर्नी दिदी! हेर्नुस् न। जाँचको मुखमा आ'र के भअ के भअ। कथा सुनाउन त ईच्छा थियो तर आफ्नो बोली सुकेर यस्तो छ, जति बेस्सरी कराए नि औंरिकासम्म त कसरी सुनिएला र खै! थुलीले चियामा दूध चैं के को राख्यौ? बाख्राको कि कुखुराको?
Read Full Discussion Thread for this article