Posted by: nepalean March 25, 2007
~ चौतारी ४९ ~
Login in to Rate this Post:     0       ?        
राहुल दाइ लुते आत्तुरी भनेको काम न काजको हतार हो । लुतो कन्नाउने काम जस्तो क्या ? डाक्टरनी नानी लुतो अहिले त होइन १ कक्षामा पढ्दा चै आको थियो । तेसबेलाका पेन्सिलिनका डोब अझै फिला भरी छन ।
Read Full Discussion Thread for this article