Posted by: Rahuldai March 25, 2007
हे दैब! (कबिता-राहुलभाइ)
Login in to Rate this Post:     0       ?        
हे दैब! जिन्दगीमा कति दुख खेप्नु पर्ने हो दैब त्यसको फरफारक हिसाब देउ मलाई अझै दुख सहनु पर्ने धेरै भए हे दैब सहने उपाय सिक्ने किताब देउ मलाई कसैको पाप चिताइन,अभिशाप किन दैब? के कति कारण हो इन्साफ देउ मलाई। सत्कर्मको फल पनि असफल्ता हो र दैब? खुशीले असफल्ताको खिताब देउ मलाई।
Read Full Discussion Thread for this article