Posted by: lopchanlama March 25, 2007
Kavre ko Samjhana!!!
Login in to Rate this Post:     0       ?        
मेरो सुनकोशी म जन्मेको ठाउँ म हुर्केको गाउ मेरो प्र्यारो सुनकोशि यो छाति भित्र कोरिएको छ अझै तिम्रै नाउ परदेश मा बसी म आफ्नो कर्म रेखा कोर्दै छु सुनकोशी र तिमालको तस्वीर क्यानभासमा सजाई चुप -चाप हेर्दै छु अह तिम्रो सुन्दर तस्वीर देखि प्रकृति पनि लजाउदा हुन तिमालको सितल पवनमा मयुर -ढाफे नाच्दा हुन
Read Full Discussion Thread for this article