Posted by: Rahuldai March 24, 2007
~ चौतारी ४९ ~
Login in to Rate this Post:     0       ?        
त्यही त भन्या, दुष्ट छिमेकी को चाला । जित्यो भने नि सात दिन टी वी हेर्नु न हुने गरी फुर्ती लाउंछन्, हार्‍यो भने हरि बिजोग । तर जितोस् जस्तो लाग्याथ्यो, कृक्रेट को असली मजा को लागि । जे भयो बेशै भयो । दुष्ट हरु को हरि बिजोग राम बिजोग लक्ष्मण बिजोग सब हुनु पर्दछ । हाम्रो मधेश मा नि दुष्ट को आँखा परेको छ । आर्यघाट मा लस्करै जलेका २४ -२५ लास ले नेपाली मुटु जलाए । जस्को जलेन, त्यो नेपाली होइन ।अस्तु!
Read Full Discussion Thread for this article