Posted by: Rahuldai March 23, 2007
~ चौतारी ४९ ~
Login in to Rate this Post:     0       ?        
त्यसरि भावुक भएर चल्दैन, राम चन्द्रे । छाती त आफ्नो पनि पोलेको छ, मुटु जलेको छ । तर सहनु परेको छ । "यसरि सम्झेर बारम्बार् प्रीयसिलाई, यात्रमा मन डोलाउने हो भने, कोलम्बस् को पाइला पनि जहाँ को त्यहिं रुक्थ्यो।" अर्को गीत् याद् आयो, स्व अरुणा लामा दिदि को। यहाँ फूल न खिले छ, बहार आउन नै भुलेछ । यहाँ चोट दुखेकै छ तर सहनु परेकाइ छ ।
Read Full Discussion Thread for this article