Posted by: nepali kanchha March 23, 2007
sabai nepali eak hau
Login in to Rate this Post:     0       ?        
के हामी नेपाली मा राष्ट्रियता को भावना छ र ? म त सधैं जतियबाद को भुमरी बाटनै हामी नेपाली हरु पिल्सियको देख्छु । अन्त धेरै टाढा जानै पर्दैन । यही साझामै हरेक दिन जाती बाद को थ्रेड हुन्छ । कुन बाहुन ले गर्‍यो रे । कुन मधेसी ले के गर्यो रे। हेर्नुस् त आस्ति मात्रै २९ जानाको ज्यान् गाको खै हामी ले कै ले बुझ्ने? आउनुस् आज बाट हामी कसम् खायौ। सबै भन्दा ठुलो नेपाल आमा भनौ । जातिय कुरा ले आरु को मन् दुखाउने कम् न गरौ। हेर्नुस् सबै जानाको आफ्नो आफ्नो सन्स्कृति हुन्छ , यदि तपाई लाई आरु ले होच्याको मन पर्दैन भने आरु लाई किन होच्याउनु हैन। मेरो कुरा कश्तो लग्यो कुन्नि , प्रतिकृया पाउ है जय नेपाल
Read Full Discussion Thread for this article