Posted by: Nepal ko chora March 23, 2007
Login in to Rate this Post:
0
?
जदौ जिम्माल बा। गुंड सर्नु भयो रे भन्ने सुने थे के रे। राम्रै होला नि नया ठाम।
झन भोकाको बेला मा खाना को बास्ना सुंगेर दौडीदै आको त ल हेर तिरुको ल्याको खाना त जिम्माल बा ले सकाइ सकेछन कति चाडो। ए तिरु, खाना थप्नु परो, जम्मै भाडो खाली खाली देख्छु त म।
:-)